25.8 C
Damauli
September 22, 2026
Tanahun Awaj
समाचार

स्थापना दिवसको अवसरका भलिबल प्रतियोगिता

व्यास नगरपालिकाको ३८ औं स्थापना दिवसको अवसरमा अन्तर जिल्ला पालिका स्तरीय भलिबल प्रतियोगिता आयोजना गरेको थियो । बुधबार भएको फाइनल खेलमा महिला भलिबल प्रतियोगितामा घिरिङ गाउँपालिकालाई हराउँदै देवघाट गाउँपालिका प्रथम भएको छ भने पुरुष तर्फ भिमाद नगरपालिकालाई हराउँदै शुक्लागण्डकी नगरपालिका प्रथम भएको छ । तस्वीरः तनहुँ आवाज साप्ताहिक

Related posts

आजबाट अस्पतालको सेवा विस्तार

admin

जेन जेड विद्रोहको एक वर्ष-सत्ता बदलियो, शैली कहिले बदलिने ?

Deepak Joshi

शिवसरस्वतीको स्वर्ण महोत्सव भोलीः पूर्वमन्त्री भण्डारीले उद्घाटन गर्ने

admin