23.7 C
Damauli
September 26, 2026
Tanahun Awaj
Uncategorized

जीर्ण विद्युत पोल फेरिदैं

दमौली/नेपाल विद्युतप्राधिकरण दमौली वितरण केन्द्रले दमौली, भादगाउँ र डिहिगाउँ लगायतका क्षेत्रहरुमा पुराना तथा खिया लागेका विद्युतिय पोल फेर्न थालेको छ । भादगाउँमा भने नयाँ पोल समेत विस्तार गरिने भएकाले मंसिर १५ गतेदेखि २२ गतेसम्म १ हप्ताको लागि विहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । दमौली र डुम्रे गरि १२ किमी नाङ्गो तार विस्थापित गरि कालो तार समेत बिच्छ्याइने छ ।

Related posts

नयाँ स्वास्थ्य नीति खै ?

admin

विचरा उपभोक्ता ः राज्य, व्यापारी दुवै लुट्छन्

admin

स्वयंसेवक ब्यूरो गठन

admin