22.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

स्वयंसेवक ब्यूरो गठन

दमौली/व्यानपाले प्रत्येक वार्डमा स्वयमसेवक ब्यूरो गठन गर्नका लागि बुधबार सरोकारवालासंग समन्वय बैठक बसेको थियो । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले प्रत्येक वडाध्यक्षको संयोजकत्वमा स्वास्थ्यकर्मि, महिला स्वास्थ्य स्वयसेविका, रेडक्रस, गैससका प्रतिनिधि र प्रहरी रहेको कोरोना रोकथाम स्वयमसेवक ब्यूरो गठन गर्न पत्राचार गर्ने निर्णय गरेको छ । ब्यूरोले कोरोनाको लक्षण, बच्ने उपायको बारेमा सचेतना बढाउनेछ ।

Related posts

रेडक्रसद्धारा निशुल्क स्वास्थ्य शिबिर

admin

कता हराए नेपाल विद्यार्थी संघ र अनेरास्ववियु ?

admin

होलीसंगै बन्दाबन्दीको त्रास

admin