23.2 C
Damauli
October 6, 2026
Tanahun Awaj
Uncategorized

विश्व रेडक्रस दिवसमा रक्तदान

नेपाल रेडक्रस सोसाईटी तनहु शाखा अन्तरगत सॉखर उपशाखाले मे ८ का दिन आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आज विश्व रेडक्रस दिवस हो । अथवा जॉ हेनरी ड्यूनाको १९२औं जन्मदिवस । बन्दबन्दीको यो अबस्थालाई छिचोल्दै ११ जनाले व्यास ४ मा पुगेर रक्तदान गरेका थिए ।

Related posts

भूमिहिनका लागि सहजीकरण समिति

admin

दमाैलीमा माघि मनाउँदै

admin

विद्यालय मर्ज, समस्याको समाधान होइन

admin