दमौलीको बजारमा फष्टाएको याे बाेटले दिएको सन्देश by Tanahu Awaj 15th August 202315th August 2023 15th August 202315th August 2023 52 views हाम्रो गृह प्रशासनले गाउका घरघरमा खोजी खोजी गाँजा नष्ट गरेको समाचार आउँछ । बाख्रा पालक कृषकहरुले पातलो दिशा गरेका पाठापाठी समेत मानिसकै लागि पनि औषधीको रुपमा सदुपयोग गर्नकै लागि घरमा एक बोट गाँजा हुर्काएका कृषकहरु गाँजाको अवैध खेतीमा फसिन सक्ने धम्की खान्छन् । तर व्यास नगरपालिकाको वडा नं. ४ दमौलीको मेन चोकबाट करिब एक समय मिटर उत्तर यो गाँजाको बोटले हाम्रो गृह प्रशासनलाई कुरी कुरी गरेर बसेको छ । –फोटो तनहुँ आवाज 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post न्यायीक समितिको बार्षिक प्रतिवेदन next post शिक्षक आवश्यकता Related Articles बहुदल प्राप्तिपछि कै सबैभन्दा कम मतदान, प्रत्यक्षतर्फ संघ... 24th November 2022 फागुन चार गतेको बन्दले प्रभावित तनहुँ 17th February 2022 स्टानको सक्रिय सिकारु खोजी अभियान 14th July 2022 भयावह बन्दै कोरोना 27th August 2020 उपशाखा सभा सम्पन्न 28th December 2020 बधाई ग्रहण गर्दै विनाविभागिय मन्त्री 14th October 2021 देउवाको संसदमाथी विश्वास- सरकारलाई बाटो देखाउन सफल हुनेछ 14th May 2020 बृहद बैठकबाट क्षेत्रीय समिति 27th February 2019 तेस्रो दिनमा महायज्ञ 6th February 2020 विभेद अन्त्यमा सहयोग गर्नुस: अध्यक्ष श्रेष्ठ 4th April 2024 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.