दमौलीको बजारमा फष्टाएको याे बाेटले दिएको सन्देश by Tanahu Awaj 15th August 202315th August 2023 15th August 202315th August 2023 53 views हाम्रो गृह प्रशासनले गाउका घरघरमा खोजी खोजी गाँजा नष्ट गरेको समाचार आउँछ । बाख्रा पालक कृषकहरुले पातलो दिशा गरेका पाठापाठी समेत मानिसकै लागि पनि औषधीको रुपमा सदुपयोग गर्नकै लागि घरमा एक बोट गाँजा हुर्काएका कृषकहरु गाँजाको अवैध खेतीमा फसिन सक्ने धम्की खान्छन् । तर व्यास नगरपालिकाको वडा नं. ४ दमौलीको मेन चोकबाट करिब एक समय मिटर उत्तर यो गाँजाको बोटले हाम्रो गृह प्रशासनलाई कुरी कुरी गरेर बसेको छ । –फोटो तनहुँ आवाज 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post न्यायीक समितिको बार्षिक प्रतिवेदन next post शिक्षक आवश्यकता Related Articles घट्दै ओमिक्रोनको कहर 3rd February 2022 क्यान्सर पिडितको उपचारलाई सहयोग 20th July 2023 सामाजिक सुरक्षा भत्ता वितरण 27th February 2019 तनहुँका पत्रकार सिक्किम पुगेर भानुभक्तको शालिकसंगै तस्विरमा 29th February 2024 अनुगमन खै ? 25th June 2020 फेरी सर्यो कांग्रेस महाधिवेशन मिति- पार्टीको विश्वसनियतामै आँच... 28th October 2021 विपद व्यवस्थापन समिति 23rd April 2020 कोरोनाको स्थिति 24th June 2021 तनहुँका सबै क्षेत्रको नतिजा सार्वजनिक-कांग्रेस ४, एमाले र... 1st December 2022 सरसफाइ पुनःताजगी तालिम सम्पन्न 10th April 2019 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.