अनुदान दुरुपयोगको नमूना by Tanahu Awaj 7th July 20227th July 2022 7th July 20227th July 2022 115 views अनुदान दुरुपयोगको नमूनाः ग्रामिण कृषी उत्पादक सहाकारी राम्जाकोटले सरकारी अनुदानमा लेगेको सोलार ड्रायर । ड्रायर लगेपछि त्यसको सदुपयोग गर्दै स्थानीय नागरिकलाई लाभ प्रदान गर्नु पर्नेमा सहकारीले कार्यालय परिसरमा थन्क्याएर राखेको दशक वित्न लागेको छ । न त अनुदानमा उक्त सामान उपलब्ध गराउने निकायले अनुगमन गरेको छ । न त सहकारीले नै त्यसको सदुपयोग तर्फ चासो दियो । बरु सहकारीको अस्तित्व सकिएको वर्षाै भैसकेको छ ।तस्वीरः आयुष पोखरेल 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post २०७९ असार २३ काे तनहुँ आवाज साप्ताहिक next post आफ्नै छायाँमा हराएको नेपाली काँग्रेस Related Articles दुर्घटनामा तीन घाइते 9th January 2019 भत्सर्ना 15th April 2021 नक्कली भुटानी शरणार्थी प्रकरणतानि“दै ठूला नेता, चल्दै बचाउने... 11th May 2023 म्याराथनको झलक 2nd February 2023 पुनःमतदान सम्पन्न 19th May 2022 ज्येष्ठ नागरिक सम्मान 20th December 2019 विभेद अन्त्यमा सहयोग गर्नुस: अध्यक्ष श्रेष्ठ 4th April 2024 तनहुँ बारद्वारा न्यायाधीशको स्वागत 27th November 2023 रसुवामा देखिएसंगै ७७ जिल्लामा पुग्यो कोरोना संक्रमण 27th June 2020 जुनियर युवा रेडक्रस दिवसमा सरसफाइ कार्यक्रम सम्पन्न 7th March 2024 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.