अनुदान दुरुपयोगको नमूना by Tanahu Awaj 7th July 20227th July 2022 7th July 20227th July 2022 120 views अनुदान दुरुपयोगको नमूनाः ग्रामिण कृषी उत्पादक सहाकारी राम्जाकोटले सरकारी अनुदानमा लेगेको सोलार ड्रायर । ड्रायर लगेपछि त्यसको सदुपयोग गर्दै स्थानीय नागरिकलाई लाभ प्रदान गर्नु पर्नेमा सहकारीले कार्यालय परिसरमा थन्क्याएर राखेको दशक वित्न लागेको छ । न त अनुदानमा उक्त सामान उपलब्ध गराउने निकायले अनुगमन गरेको छ । न त सहकारीले नै त्यसको सदुपयोग तर्फ चासो दियो । बरु सहकारीको अस्तित्व सकिएको वर्षाै भैसकेको छ ।तस्वीरः आयुष पोखरेल 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post २०७९ असार २३ काे तनहुँ आवाज साप्ताहिक next post आफ्नै छायाँमा हराएको नेपाली काँग्रेस Related Articles बालिका दिवसमा विविध कार्यक्रम 9th November 2023 प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र 11th June 2020 पदबहालीसंगै स्वागतको लहर 22nd July 2021 दोषीलाई कारवाहीको माग 14th November 2018 सिद्धेश्वरीमा कक्षा १२ को व्यस्तता 13th April 2023 राष्ट्रपति निर्वाचन पछि नेपालीका“ग्रेस अझै कमजोर हुन्छ–जोशी 23rd February 2023 दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नहुने 29th October 2020 इनारभित्र शव फेला 7th February 2019 घिरिङ्गका आमालाई उद्घोषण तालिम 28th December 2023 ऋषिङ्गमा महायज्ञ 30th January 2020 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.