22.2 C
Damauli
October 14, 2026
Tanahun Awaj
Home Page 54

बार अध्यक्षमा भण्डारी

admin
दमौली/नेपाल बार एशोसियशन तनहुँ बार इकाइको २१औं अधिवेशनले अध्यक्षमा अधिवक्ता सरीता थापा भण्डारीलाइ चयन गरेको छ ।जेठ २ गतेको अधिवेशनमा सहमति जुट्न नसकेपछि जेठ ९

पूर्व विद्यार्थी मञ्चद्धारा स्टेशनरी तथा पोशाक सहयोग

admin
दमौली/तनहुँको व्यास नगरपालिका–६ शिसाघाट स्थित महेन्द्रज्योती माध्यामिक विद्यालयको पूर्व विद्यार्थी मञ्चद्धारा शुक्रबार विद्यालयमा अध्ययरत जेहेन्ददार तथा अनाथ बालबालिकालाई शैक्षिक सामग्री तथा पोशाक सहयोग गरिएको छ

बुद्धिचाल सङ्घ तनहुँको अध्यक्षमा रुचाल

admin
दमौली/जिल्ला बुद्धिचाल सङ्घ तनहुँको अध्यक्षमा कृष्ण रुचाल सर्वसम्मत निर्वाचित भएका छन् । सङ्घको गत विहिवार सम्पन्न साधारणसभा तथा अधिवेशनले रुचालको अध्यक्षतामा एघार सदस्यीय समिति चयन

शिसाघाटमा आयुर्वेद औषधालयको भवन

admin
दमौली/व्यास नगरपालिका ६ स्थित शिशाघाट बजारमा शिसाघाट आयुर्वेद औषधालयको भवन निर्माण गरिएको छ ।नव निर्मित भवनको व्यास नगरपालिका नगरप्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए ।सङ्घीय

जीप दुर्घटनामा तीनको मृत्यू

admin
दमौली/व्यास नगरपालिकाको वडा नं. ४ र ५ जोड्ने पृथ्वीराजमार्ग अन्तर्गतको मादी नदी पुलबाट पिकअप जीप खस्दा त्यसमा सवार पाँच जना मध्ये तीन जनाको घटनास्थलमै मृत्यू

सत्यवतीको प्रअमा पौडेल

admin
दमौली/सत्यवती माध्यमिक विद्यालय व्यवस्थापन समितिको सिफारिसमा व्यास नगरपालिकाले सत्यवती माध्यमिक विद्यालयमा कार्यरत प्रथम तहका शिक्षक इन्द्रप्रसाद पौडेललाइ सत्यवती माध्यमिक विद्यालयको प्रधानाध्यापकमा नियुक्त गरेको छ ।

सगोलको सम्पत्ती मानिने आधारहरु

admin
पृष्ठभूमिःअदालती अभ्यासमा कस्तो प्रकृतिको सम्पत्ती सगोलको हुन्छ र कस्तो प्रकृतिको सम्पत्ति नीजि आर्जनको हुन्छ भनेर खुट्याउन पनि कठि नै हुन्छ । कानुनमा भएका व्यवस्थालाइ न्यायीक

मस्र्याङ्दी नदीमा जलविहार प्रबद्र्धन गर्दै भानु

admin
चितीखोला÷भानु नगरपालिकाले मस्याङ्गदी नदीमा जलविहारको प्रबद्र्धन गरेर समग्र भानुलाइ पर्यटकीय क्षेत्रको रुपमा विकाश गर्ने बृहद सोंचका साथ जल विहार गराएको छ । तनहूँका सम्पूर्ण सञ्चारकर्मिहरुलाइ