Home
Page 222
अर्काको जग्गाबाट निकास पाउने अधिकार
पृष्ठभूमिःबाटो, निकास, पशु निकाल्ने निकास कूलो, नहर लगायतका सुविधा प्रयोग गर्नका लागि जो जसको नाउँको दर्ता भएपनि दिनु पर्ने कानुनी व्यवस्था संहिताले पनि गरेको छ
जोगाऊँ सिमसारः सुन्दर बनाऊँ संसार
हरेक वर्ष २ फ्रेबुअरीलाई विश्व सिमसार दिवसको रुपमा संसार भर मनाउने गरिन्छ । हिजो विश्व सिमसार दिवसको अवसर पारेर ध्भतबिलमक बअतष्यल ायच उभयउभि बलम लबतगचभ
MCC राष्ट्रिय हित अनुकुल कि प्रतिकूल ?
‘नेपाल र नेपालीको स्वाभिमान र मौलिकता विश्वसमुदायको लागि ईष्याको विषय थियो । प्राकृतिक साधन र स्रोतले सम्पन्न देश नेपालले तिब्बतका लागि शिक्का निर्माण गर्दथ्यो ।
जनगणना–२०७८ को प्रारम्भिक नतिजामा तनहुँको तस्वीर
रमेश विकलअघिल्लो बुधबार अर्थात माघ, १२ गते केन्द्रीय तथ्याङ्क विभागले बाह्रौं जनगणनाको प्रारम्भिक तथ्याङ्क सार्वजनिक ग¥यो । सार्वजनिक नतिजा अनुसार नेपालको जनसंख्याको वृद्धिदर ०.९३ रहेको
जेठमा स्थानीय निर्वाचन
दमौली/नेपाल सरकारले जेठ चार गते एकैपटक देशभरका सात सय त्रिपन्न स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको समाचारसंगै नेपाली राजनीतिक बजार गर्माएको छ ।जनताको मतबाट निर्वाचित
रेडक्रस सभापतिमा मथुरा
ऋषिङ्ग/नेपाल रेडक्रस सोसाईटी ऋषिङ्ग उपशाखाको सभापतिमा मथुराकृष्ण श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार सम्पन्न उपशाखाको सातौं अधिवेशनले अगामि दुई बर्षको लागि मथुराकृष्ण श्रेष्ठको नेतृत्वमा
जनमोर्चाको पौडेल समूहलाई तनहुँको समर्थन (विज्ञप्ति सहित)
दमौली/राष्ट्रिय जनमोर्चा जिल्ला कार्य समिति तनहुँले राष्ट्रिय जनमोर्चाको पौडेल समूहलाई समर्थन गरेको छ । राष्ट्रिय जनमोर्चा पार्टी नेतृत्वले क्रान्तिकार दिशालाई परित्याग गरि दक्षिणपन्थी दिशा अवलम्बन
घट्दै ओमिक्रोनको कहर
दमौली/कोभिड–१९ को तेस्रो भेरियण्ट ओमिक्रोनको संक्रमण दर विस्तारै ओरालो लाग्दै गएको छ ।तनहुँ आवाजले साप्ताहिक रुपमा अघिल्लो विहिबार देखि पछिल्लो बुधबारसम्मको अवधिको संक्रमणको अवस्थालाई हेर्दा
पूरा हुँदै शिक्षक सपना-सम्पादकीय
आफ्नो छुट्टै अस्पताल बनाउने शिक्षकको सपना अब पूरा हुने भएको छ । शिक्षकका पेशागत संघ, संगठन तथा उनीहरुको छातासंस्था शिक्षक महासंघले निजामती कर्मचारी तथा नेपाल
