22.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
समाचार

जनमोर्चाको पौडेल समूहलाई तनहुँको समर्थन (विज्ञप्ति सहित)

दमौली/राष्ट्रिय जनमोर्चा जिल्ला कार्य समिति तनहुँले राष्ट्रिय जनमोर्चाको पौडेल समूहलाई समर्थन गरेको छ । राष्ट्रिय जनमोर्चा पार्टी नेतृत्वले क्रान्तिकार दिशालाई परित्याग गरि दक्षिणपन्थी दिशा अवलम्बन गरेको आरोप लगाउँदै जनमोर्चा तनहुँले माघ १५ गतेको विशेष भेलाबाट गठित कृष्णप्रसाद पौडेल नेतृत्वको राष्ट्रिय जनमोर्चालाई समर्थन गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय जनमोर्चा तनहूँका अध्यक्ष पुष्पलाल श्रेष्ठले माघ १७ गते जारी गरेको प्रेस विज्ञप्ति अनुसार सोही दिन बसेको विशेष बैठकले एक मतले कृष्णप्रसाद पौडेल नेतृत्वमा गठित केन्द्रिय समन्वय समितिलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

विज्ञप्ति

Related posts

शिवकालिकाको साधारण सभा

admin

एमालेको ११ औं महाधिवेशन: ओलीको ह्याट्रिक र शक्ति सन्तुलनको नयाँ स्वरुप

admin

काजक्रिया भन्दा ठूलो पितृ उद्धार कर्म

admin