Home
Page 223
आवास अधिकारः एक अन्तरक्रिया
बन्दिपुर/बन्दिपुरमा आवास अधिकार सम्बन्धी विषयमा सरोकारवालासंग मंगलबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आवास सम्बन्धी अधिकार संविधान प्रदत्त मौलिक अधिकार हो । बन्दिपुर गाउँपालिकाले
पत्रपत्रिका वर्गिकरणको नतिजा सार्वजनिक
दमौली/प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाको वर्गिकरणको नजिता सार्वजनिक गरेको छ । आइतबार काउन्सिलले देशभरका पत्रपत्रिकाको आ. व. २०७५/०७६ र २०७६/०७७ को वर्गीकरण नतिजा सार्वजनिक गरेको छ
२०७८ माघ १३ काे तनहुँ आवाज साप्ताहिक
[3d-flip-book id=”7049″ ][/3d-flip-book]
संवैधानिक शंकट ल्याउन दलगत कसरत
पृष्ठभूमिःविधिको शासनको लागि बहुलवाद र गणतन्त्रको वकालत गर्ने दलगत नेतृत्व संघीय लोकतान्त्रिक गणतन्त्रलाइ संस्थागत गर्न भन्दा संवैधानिक संकट निम्त्याउने कसरतमा उत्रेको छ । वैधानिक संसदको
सहिदका सपना
यतिबेला सहिद सप्ताह चलिरहेको छ । नेपालमा हरेक वर्ष माघ १० देखि १६ सम्मलाई सहिद सप्ताहको रुपमा मनाईन्छ र देशका लागि प्राण उत्सर्ग गर्ने नेपाल
माघ १२ः सहिद दिवस
‘हुँदैन विहान मिमिरेमा तारा झरेर नगए, बन्दैन मूलुक दुईचार समूत मरेर नगए ।’–भूपी शेरचन कवि भूपी शेरचनको यी कालजयी हरफहरुको सत्यता र महत्व हिजो जति
देउवा सरकारका छ महिना, प्रतिवद्धता र प्राथमिकताबाट विमुख
रमेश विकलअसार २९ मा पाँचौं पटक प्रधानमन्त्रीको पदभार ग्रहण गर्दै गर्दा शेरबहादुर देउवाले भनेका थिए, कोरोनाका कारण विश्व समुदायसंगै आम नेपाली आक्रान्त छन् । त्यसैले
अदालतको सेवामा संकुचन
दमौली/तनहुँ जिल्ला अदालतका न्यायाधीशद्वय समेत ११ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अदालतको सेवामा संकुचन गरिएको छ । बुधबार एक सूचना प्रकाशित गरेर सेवा संकूचन गरिएको
संक्रमणमा उतार चढाबको साता
दमौली/कोभिड–१९ को तेस्रो भेरियण्ट ओमिक्रोनको संक्रमणका हिसाबले यो साता उतार चढाव युक्त रह्यो ।तनहुँ आवाजले गर्ने गरको साप्ताहिक समिक्षाको पहिलो दिन गत विहिबार ४४. ८७
