29.3 C
Damauli
October 23, 2026
Tanahun Awaj

Category : Uncategorized

आमाबाट पनि नागरिकता दिनु पर्ने परमादेश

admin
पृष्ठभूमिःबंशजका आधारमा नेपाली नागरिकता पाएकी आमाको कोखबाट बच्चा जन्मदा ती आमा नेपाली नागरिक रहिछन् भने पिताको नागरिकता अनिवार्य नगर्नु भन्ने परमादेश जारी भएपछि पिता वेपत्ता...

न्यायीक क्षमता अभिबृद्धि

admin
दमौली/गण्डकी प्रदेश मुख्य न्यायाधीवक्ताको कार्यालयले आइतबार दमौलीमा एक दिने तनहुँ जिल्ला भित्रका स्थानीय तहको न्यायीक समितिको न्यायीक क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालन गरेको छ ।बरिष्ठ अधिवक्ता...

माध्यमिक शिक्षा परीक्षा(एसइई)आजबाट

admin
देशभर पाँच लाख १४ हजार ७१ परीक्षार्थी दमौली/राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गर्ने यसवर्षको माध्यमिक शिक्षा परीक्षा आजबाट सुरु भएको छ ।परीक्षा नियन्त्रण...

पूर्व विशिष्टलाई सुविधा-सम्पादकीय

admin
पूर्व विशिष्टहरूको सुविधा वृद्धि गर्न लागेको भन्दै यतिबेला वर्तमान सरकारको चर्काे आलोचना भएको छ । यद्यपि उनीहरूलाई दिइने सुविधा मन्त्री परिषद्को निर्णयका आधारमा हुने गरेकोले...

नारी

admin
छोरी भइ जन्म लियौ पछि भयौ नारीघर फेरियो थर फेरियो भयौ बुहारीसंसारको श्रृष्टी कर्ता ममताकी खानीसबको पेट भरेर नै बन्छिन आफू रानी गृहणी हो मुख्य...

परिषद पार्षदमा तनहु केन्द्रबाट दयाराम गौतमलाइ ४० र नारायणप्रसाद शर्माले ३१ मत एक मतदाताले दुबै उम्मेदारलाइ दिए मत

admin
नेपाल कानून व्यवसायी परिषदको पार्षद सदस्यको लागि माघ २७ गते शनिबार देशभर मतदानको मत परिणाम ४:२० मा सार्बजनिक गरिएको छ । परिणाम अनुसार दयाराम गौतमले...

गजल

admin
इमान्दारिताको फाइदा उठाउँछन् किन मान्छेहरूअरुको अपमानमा रमाउँछन् किन मान्छेहरू खाने थाल एउटै छ एउटै छ कर्मभूमि त्यै पनि भाग लगाउँदा हात कमाउँछन् किन मान्छेहरून्यायाधीश नै...

गरिबी र असमानताले समाज बिकराल बन्दछ

admin
आर्थिक असमानताको कारण गरिब ग्रामिण बस्तीमा, सहरका पेटि र झुप्रामा बस्ने मानिसहरु अत्यधिक जनसंख्याको चक्रभित्र घुमिरहेका छन् । गरिबि र असमानता प्रर्यायवाची शब्दहुन् । अमेरिका,...

पतिले सम्बन्ध विच्छेद माग्ने अवस्था

admin
पृष्ठभूमिःमुलुकी ऐनले भन्दा फरक कानुनी व्यवस्था गरेर देवानी संहिताले पतिले पनि सम्बन्ध विच्छेद माग्न पाउने व्यवस्था गरेको छ । प्रारम्भिक चरणमा केही मुद्धामा सम्बन्ध विच्छेद...

कांग्रेस र कछुवाको नियती

admin
“हामीले आफ्ना विरोधीहरुलाई सिद्धान्तको आधारमा जित्नुपर्छ ।”कांग्रेसले आफ्नो आदर्श पुरुष मान्ने र श्रद्धापूर्वक जननायक, सान्दाजु आदि नामले पुकार्ने नेता हुन् विश्वेश्वरप्रसाद कोइराला । र माथिको...