दमौली/तनहुँ जिल्ला भलिबल संघको आयोजनामा सम्पन्न अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि शुक्लागण्डकी नगरपालिकाले जितेको हो । आइतबार संचालित फाइनल खेलमा शुक्लागण्डकीले घिरिङ गाउँपालिकालाई सोझो सेटमा हराएको थियो । प्रतियोगितामा शुक्लागण्डकी न.पा प्रथम, घिरिङ गा.पा द्वितिय र भिमाग न.पा. तृतिय भएका थिए । साथै प्रथम हुनेले एक लाख एक हजार ११ रुपैया नगद, ट्रफि, मेडल र प्रमाणपत्र, द्वितियले ५१ हजार एक सय ११ नगद, ट्रफि, मेडल र प्रमाणपत्र र तृतियले २५ हजार एक सय ११ नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको संघले जनाएको छ । प्रतियोगितामा ९ वटा टिमको सहभागिता रहेको थियो ।
समाचार
-
दमौली/नेपाल रेडक्रस सोसाईटी तनहुँ जिल्ला शाखाको आयोजना र आदिकवि भानुभक्त क्याम्पसको आतिथ्यता/ व्यवस्थापनमा ३९…
-
बैरेनी/व्यास नगरपालिका स्थित चण्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालय अनरगतको नेपाल युवा रेडक्रस सर्कल चण्डिदेवीले २०८०…
-
व्यास नगरप्रमुखको पुनः मतगणना असार दुईमा, उच्च अदालतले गणनामा औंल्याएका सात त्रुटीहरु
by Tanahu Awajby Tanahu Awajदमौली/व्यास नगरपालिकाको नगर प्रमुख पदको पुनः मतगणना असार २ गते हुने भएको छ ।…
-
दमौली/आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घामा उनको एक सय फिट अग्लो प्रतिमा राखिने भएको…
-
रमेश विकलसहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ ।मंगलबार…
-
तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबार । तनहुँ जिल्लाको नाम तनहुँसुरवाट अप्रभंस भएर…
-
दमौली/व्यास नगरपालिकाका १४ वटै वडामा पोलियो रोग विरुद्धको खोप अभियान(आई.पि.भि खोप अभियान) चलिरहेको छ…
-
-
दमौली/२५६८औं बुद्धजयन्ती तनहुँको दमौलमा पनि भव्यरूपमा मनाइएको छबौद्ध सदन परिवार, तमु सेवा समूह र…
