दमौली/व्यास नगरपालिका तनहुँले व्यास क्षेत्रमा प्लाष्टिकको झोला प्रयोग गर्ने र गराउने दुवैलाई जरिवाना गर्ने भएको छ । प्लाष्टिक झोलाले वातावरण प्रदुषित गरेको र नगरपालिकालाई वातावरणमैत्री बनाउने उद्धेश्य सहित नगरपालिकाले व्यास क्षेत्रमा जेठ १ गते देखि ‘प्लाष्टिक झोला मुक्त अभियान’ शुरु गरेको हो । नगरपालिकाले प्लाष्टिक झोला वितरक, प्रयोगकर्ता र उत्पादकलाई विभिन्न जरिवाना गरेको छ । जसमध्ये उत्पादकलाई पहिलो पटक दुई हजार, दास्रो पटक चार हजार र तेस्रो पटक छ हजार जरिवाना तोकेको छ । त्यस्तै, वितरकलाई पहिलो पटक पाँच सय, दोस्रोपटक एक हजार र तेस्रो पटक तीन हजार जरिवाना तोकेको छ भने प्रयोगकर्तालाई पहिलो पटक दश र दोस्रो पटक पचास रुपैया जरिवाना तोकिएको छ । साथै, प्लाष्टिक झोला प्रयोग गर्ने र गराउनेको सुचना दिनेलाई जरिवानाको ५० प्रतिशत रकम पुरस्कार स्वरुप प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
समाचार
-
सुरुवातीको नौ बर्षपछि धाराबाट पानी, सबै उपभोक्ताको धारामा पानी पुग्न अझै समय लाग्ने
by Tanahu Awajby Tanahu Awajसतिस्वाँरा/योजना शुरुवात भएको नौ बर्षपछि सतिस्वाँरा, मिर्लुङ्ग क्षेत्रका उपभोक्ताले धाराबाट पिउने पानी खाने भएका…
-
दमौली/७३औं कानुन दिवश बैशाख २६ गते तनहँु जिल्ला बार इकाइ र तनहुँ जिल्ला अदालतको…
-
दमौली/तनहुँको व्यास नगपालिकालाई प्लास्टिक झोला मुक्त बनाइने भएको छ ।‘प्लाष्टिक झोला मुक्त व्यास नगर…
-
काठमाण्डौ/विज्ञापन वोर्डले सर्वोच्च अदालतको आदेशलाई आधार बनाएर विज्ञापन बोर्डको सूचना प्रविधि प्रणाली मार्फत विज्ञापन…
-
बैरेनी/व्यास नगरपालिका १० बैरेनी स्थित श्री चण्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालउ अन्तर्गतको युवा रेडक्रस सर्कलले…
-
वी पी विचार समाज तनहुँको टीम मातृक शोकमा रहेका क्षेत्र नं. २ का सभापति…
-
धादिङ/बाल विकास कार्यक्रम नेपाल CDPN को आयोजना र थाक्रे गाउँपालिका,फ्रन्ट लाईन हस्पीटल र तिलगंगा…
-
दमौली/जिल्ला अदालत काठमाडौंबाट बलत्कार मुद्दामा दोषि ठहरिएका नेपाली राष्ट्रिय टिमका पुर्व कप्तान सन्दिप लामिछानेले…
-
विशेषसम्वाददाताविश्व मजदुरका मजदुर एक हौं भन्ने नारा लगाईन्छ । तर दलगत भातृसंस्थाको रुपमा दलीय…
