दमौली/नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानको जिम्मेवारी सन्दिप लामिछानेले पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान)को बुधबार बसेको वोेर्ड बैठकले नयाँ कप्तानको जिम्मेवारी सन्दिपलाई दिएको हो ।
क्यानले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल सहित ४ खेलाडी माथि कार्वाही गरेको छ । अनुशासनहीन काम गरेको भन्दै क्यानले उनिहरुलाई कारवाही गरेको हो ।
कारवाहीमा पर्नेमा कप्तान मल्ल सहित उपकप्तान दिपेन्द्र सिंह ऐरी, अलराउन्डर सोमपाल कामी र बलर कमलसिंह ऐरी रहेका छन् ।
समाचार
-
बाह्र बर्षको अन्तरमा तनहुँ जिल्ला भिमाद नगरपालिका वडा नं. ५ ऋषिङ्ग पाटनमा मंंसिरको २५…
-
-
छानुङ/घिरिङ गाउँपालिका वडा नं. २ छानुङका अग्नि पिडितलाई नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाले एक…
-
दमौली/सुक्रबारबाट प्रथम दमौली पाटन साँस्कृतिक एवं पर्यटन महोत्सव शुरु हुँदैछ । श्रम तथा रोजगार…
-
-
-
छानुङ/घिरिङ गाउँपालिका वडा नं. २ छानुङमा एक घरमा आगलागि हुँदा छ जनाको परिवार विस्थापित…
-
दमौली/नेपाली काँग्रेसका नेता गोविन्दराज जोशी मंसिर १२ गतेबाट दोस्रो चरणको मतदाता भेटघाट तथा अन्तरक्रिया…
-
गल्वुवेशी/व्यास–१ गल्वुवेशी स्थित नवआर्दश आमा समूहलाई स्थानीय हरि बहादुर हड्खलेले झण्डै पच्चिस लाख मूल्य…
