दमौली/नेपाली काँग्रेस वी पीको केन्द्रिय शक्ति बुधबार तनहुँको निर्वाचन क्षेत्रमा केन्द्रित रह्यो । केन्द्रिय सभापति आफ्ना उपभासभापति तनहुँ निर्वाचन क्षेत्र २ का उम्मेदवार पुष्पराज पराजुलीलाई जिताउन पार्टीको सम्पूर्ण शक्ति परिचालन गरेका थिए । तनहुँको व्यास–५ बाट शुरु भएको ¥याली तथा कोण सभा दुलेगौंडा पुगेर भिमाद पुगेको थियो । केन्द्रिय सभापति शुशिलमान शेरचनले नेपाली काँग्रेस वी.पी. राष्ट्रियता बचाएर धार्मिक स्वतन्त्रता संरक्षण गर्दै संघीय संरचना खारेजीको पक्षमा जनमत निर्माण गर्ने वताए । त्यसैगरी उम्मेदवार उपसभापति पुष्पराज पराजुलीले काँग्रेस, एमाले र माओवादीले बहुदलीय प्रणाली समाप्त गर्ने मार्ग समाएको हुँदा जनताले आफूलाई मत दिने विश्वास व्यक्त गरेका थिए ।
नेपाली काँग्रेस वी पी तनहुँका कार्यवहाक सभापति मिनसङ थापाको सभापतित्वमा भएको सभालाई नेवि संघका केन्द्रिय सभापति विकास पाण्डे, सहमहामन्त्री दिपेन्द्र लामिछाने, युथ काँग्रेस सहसचिव रामबाबु गैह्रे लगायतले बोलेका थिए ।
समाचार
-
रमेश विकलप्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर कांग्रेस,एमाले लगाएतका दलहरुले आफ्नो घोषणापत्र जारी गरेका…
-
दमौली/निर्वाचन आयोगले नेपाल सरकारलाई सात बुँदे निर्देशन जारी गरेको छ । निर्वाचनमा आवश्यक पूर्वाधार…
-
दमौली/जिल्ला प्रशासन कार्यालय तनहुँले बुधकार नरभक्षी चितुवा मार्न जिल्ला प्रहरी कार्यालय तनहुँलाई निर्देशन दिएको…
-
दमौली/व्यास नगरपालिकाले बुधबार एक सूचना प्रकाशित गर्दै भोली १८ कार्तिकमा पर्न गएको हरिबोधनी एकादशी…
-
२०७९ को तिहारमा देउसी भैलो खेल्न नेपाल मगर संघको तर्फबाट दमौलीमा आफ्नो जातीगत पोशाकमा…
-
रोटरी क्लब दमौलीद्वारा तनहुँको दमौलीमा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविर तथा विभिन्न सामाग्री…
-
निर्वाचन आयोगले आगामि मंसिर–४ मा हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रयोजनका…
-
यी मतदाताको बुझाईमा विकास गर्ने नेता त गोविन्दराज जोशी नै हो । दमौली–हुस्लाङ मोटरवाटो…
-
गठबन्धन दलहरुको संयुक्त अपिल
संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि हामीलाई मतby Tanahu Awajby Tanahu Awajदमौली/ निर्वाचन नजिकिँदै गर्दा सत्तारुढ गठबन्धन दलका नेताहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल तथा माधबकुमार…
