18.3 C
Damauli
October 17, 2026
Tanahun Awaj

Category : समाचार

चण्डीदेवीमा जुनियर युवा रेडक्रस गोष्टी

admin
दमौली/व्यास नगरपालिका वडा नं. ज्ञण् स्थित चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयकव् युवा रेडक्रस सर्कल चण्डीदेवीले दुई दिने ३८औं जुनियर युवा गोष्ठि सम्पन्न गरेको छ । चण्डीदेवी...

म्याग्दे पूर्ण खोप पालिका घोषणा

admin
म्याग्दे/ गाँउपालिकालाई पुर्ण खोप घोषणा गरिएको छ । पालिका खोप समन्वय समितीको आयोजनामा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती तनहुँका प्रमुख...

नागरिकता विधेयक प्रमाणीकरण छताछुल हाम्रो राष्ट्रपतिको हतारो

admin
विशेष सम्वाददाताप्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण हुने दिन विहान बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । यस अघि उनले सर्वोच्च अदालतले जन्म...

पहिचानको संरक्षण गरौं, मूल प्रवाहमा हामी छौं

admin
दमौली/नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री तथा वीपी विचार राष्ट्रिय समाजका सहसभापति गोविन्दराज जोशीले धैर्यतापूर्वक अहिलसम्म आर्जन गरेको पहिचानलाई संरक्षण गरौं नेपाली काँग्रेसको मूल प्रवाहमा हामी छौं...

प्रथम मुखपत्र विमोचन

admin
भिमाद/सेतीकाली साहित्य सङ्गम भिमादले एक कार्यक्रमका बीच सेतीकाली साहित्य यात्रा प्रथम मुखपत्र जेठ १३ गते विमोचन गरेको छ ।साहित्य यात्राका लेखक नारायण कैलास सिग्देलका अनुसार...

तनहुँमा लम्पी स्किनबाट चौपायाको मृत्यू

admin
दमौली/तनहुँका चौपायामा अहिले लम्पी स्किन रोग महामारीको रुपमा फैलिएको छ । लम्पी रोगबाट हाल सम्म ४३ भन्दा बढी गाईभैंसी मरेका छन् ।समयमै किसानले रोगका बारेमा...

खड्कालाई क्रियाशिल पत्रकारिता पुरस्कार

admin
दमौली/क्रियाशिल पत्रकारिता पुरस्कार नारायण खड्कालाई प्रदान गर्ने निर्णय गरेको प्रेस चौतारी नेपाल तनहुँले जनाएको छ । प्रेस चौतारी नेपाल तनहुँको अध्यक्ष राजकुमार श्रेष्ठ (विवि)को अध्यक्षतामा...

नयाँ मोड लिँदै नक्कली शरणार्थी प्रकरण

admin
विशेषसम्वाददातादेशमा प्रजातन्त्र स्थापनाको आन्दोलनमा सहभागी भए बापत भुटानबाट लखेटिएका नागरिकको नाममा नक्कलीशरणार्थी बनाएर नेपालीलाई तेस्रो देश पठाउने प्रकरणले नयाँ मोड लिएको छ ।यो प्रकरणमा पक्राउ...

आठौं अधिवेशनबाट मियाँ

admin
दमौली/नेपाल प्रेस युनियन तनहुँ शाखाको आठौं अधिवेशनबाट सेख हनिफ(गोरा) मिया अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । अधिवेशनले अगामि तीन बर्षका लागि १५ सदस्यीय कार्यसमिति सर्वसम्मत...

सडक साहित्य

admin
दमौली/मुलुकमा भ्रष्टाचार बढ्दै गएको, ठूला ठूला दलका नेता र तिनका परिवारका सदस्यहरुकै नाम भष्ट्राचार कसूर, ठगी कसूर तथा संगठित अपराध कसूरमा जोडिएर आउँन थालेपछि गण्डकी...