21.2 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

खड्कालाई क्रियाशिल पत्रकारिता पुरस्कार

दमौली/क्रियाशिल पत्रकारिता पुरस्कार नारायण खड्कालाई प्रदान गर्ने निर्णय गरेको प्रेस चौतारी नेपाल तनहुँले जनाएको छ । प्रेस चौतारी नेपाल तनहुँको अध्यक्ष राजकुमार श्रेष्ठ (विवि)को अध्यक्षतामा वसेको वैठकले खड्कालाई उक्त क्रियाशिल पत्रकारिता पुरस्कार दिने निर्णय गरेको अध्यक्ष श्रेष्ठले बताए । पत्रकारिता पेशामा लामो समयदेखि क्रियाशिल खड्का सगरमाथा टेलिभिजनको जिल्ला सम्वाददाता र भन्ज्याङ राष्ट्रिय दैनिकका सम्पादक समेत हुन् ।

Related posts

जेन–जेड विद्रोह: ज्वाला बनेका झिल्काहरू

admin

सामुदायिक विद्यालयका विद्यार्थीका लागि बससेवा

admin

तनहुँका पत्रकार सिक्किम पुगेर भानुभक्तको शालिकसंगै तस्विरमा

admin