18.3 C
Damauli
October 15, 2026
Tanahun Awaj

Category : समाचार

विश्व प्रेस स्वतन्त्रता दिवसमा प्रभातफेरी

Deepak Joshi
दमौली/विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा नेपाल पत्रकार महासंघ तनहुँ शाखाले आइतबार दमौलीमा प्रभातफेरी गरेको छ । दमौलीको अनसन चौतारीबाट शुरु भएको प्रभातफेरी...

व्यास नपा भित्रका विद्यालय आइतबार बन्द हुने

Deepak Joshi
६ विद्यालय समायोजन तथा मालपोत र नापीको सेवा नपाबाट प्रवाह गरिने दमौली/व्यास नगरपालिकाको हालै सम्पन्न कार्यपालिका बैठकले विद्यालय समायोजन, आगामी वर्षको बजेट तयारी र प्रशासनिक...

अर्थमन्त्रीको आर्थिक स्थितिपत्र-भूमिकामा विगतलाई गाली, भित्री विवरणमा ताली

Deepak Joshi
दमौली/अर्थमन्त्री स्वर्णीम वाग्लले नेपालको वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक गरेका छन् ।स्थितिपत्रको भूमिकामा अर्थमन्त्री वाग्लेले विगतमा केही नभएको भन्दै नाम नलिएरै पुराना राजनैतिक दल र तिनका...

महासंघको साधारणसभा जेठ २ मा

Deepak Joshi
दमौली/नेपाल पत्रकार महासंघ तनहुँ शाखाको साधारण आगामी जेठ २ गते हुने भएको छ । शाखाका अध्यक्ष धनपति अधिकारीको अध्यक्षतामा गत बिहिबार बसेको बैठकले साधारणसभाको मिति...

कौराह नृत्य

Deepak Joshi
कौराह नृत्य प्रस्तुत गर्न तम्तयार ऋषिङ–१ धोवलाका मगर युवतीहरु । कौराह नृत्य मगर समुदायको लोकप्रिय र मौलिक लोकनृत्य हो । यो नृत्य मुख्यतया रिसिङ र...

जिसस मार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

Deepak Joshi
दमौली/सरकारी विज्ञापन वितरणसम्बन्धी सरकाको हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासंघ तनहुँ शाखाले मंगलबार जिल्ला समन्वय समिति तनहुँ मार्फत् जिल्लाका स्थानीय तहलाई ज्ञापनपत्र बुझाएको छ ।शाखाका अध्यक्ष...

करापुटार धाम

Deepak Joshi
मध्यनेपाल नगरपालिका वडा नं ७ मा रहेको करापुटार धाम । तस्वीरमा धाम प्रवेशद्वार र इशानेश्वर महादेव मन्दिर । साउन महिना र महाशिवरात्रीका बेलामा विशेष मेला...

सरकारले हालै सार्वजनिक गरेको विज्ञापन नीतिका विरुद्ध देशभरका पत्रकार आन्दोलित

Deepak Joshi
दमौली/तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णय विभेदकारी भएको भन्दै नेपाल पत्रकार महासंघले देशव्यापी दवावमूलक कार्यक्रम सार्वजनिक गरेको...

व्यासको जनमुखी कदम

Deepak Joshi
दमौली/व्यास नगरपालिकाले गाउँ गाउँमा पुगेर नगरपालिकाबाट प्रदान गरिने सेवा प्रदान गर्न थालेको छ । अब एक बर्षको कार्यकाल बाँकी रहँदा व्यास नगरपालिकाले घुम्ती सेवा सञ्चालन...

अधिकारीको निधन

Deepak Joshi
दमौली/नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा खड्गबहादुर अधिकारीको बैशाख आठ गते निधन भएको छ । ८७ बर्षको उमेरमा निधन भएका खड्गबहादुर प्रतिबन्धित कालमा पनि निर्भिकताका साथ प्रजातान्त्रिक...