19.8 C
Damauli
October 16, 2026
Tanahun Awaj

Category : समाचार

देवघाट युवासंघमा गुरुङ

admin
देवघाट/राष्टि्य युवा संघ देवघाटको शनिवार सम्पन्न तेस्रो अधिवेशनले सुकु गुरुङ्गलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । अधिवेशनले ३१ सदस्यीय कमिटि सर्वसम्मत चयन गरेको थियो ।...

राष्ट्रपति निर्वाचन पछि नेपाली
का“ग्रेस अझै कमजोर हुन्छ–जोशी

admin
नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले रणनीति र कुटनीतिमा कमजोर काँग्रेस नेतृत्वले राष्ट्रपति निर्वाचन पछि नेपाली काँग्रेसलाई अझ कमजोर अवस्थामा पु¥याउने ठोकुवा गर्नुभएको छ । पूर्वसहमहामन्त्री...

शिवालय मन्दिर निर्माण

admin
गल्बुबेसी/ब्यास–१ गल्बुवेसी स्थित छाब्दी प्रवेशद्वार टोल विकास संस्थाले स्थानीय पहलमा शिवालय निर्माण सम्पन्न गरेको छ ।दैनिक पुजा आराधनाका लागि मन्दिर आवश्यक भएको तर आर्थिक अभावमा...

बालबालिकालाई प्रशिक्षण

admin
कमलावारी/सिद्धेश्वरी मावि व्यास–१२ का बालबालिकालाई बाल अधिकारको इतिहास र बाल अधिकार महासन्धीका बारेमा प्रशिक्षत गराउन एक दिने तालिम सम्पन्न गरिएको छ ।विद्यालय तथा रुम टु...

प्राथमिकतामा विद्यार्थी

admin
पोखरा/प्रधानमन्त्री तथा कूलपति प्रमुख अतिथि रहेको पोखरा विश्वविद्यालयको १८औं दिक्षान्त समारोहका समाचारको प्राथमिकतामा दक्षित विद्यार्थी बनेका छन् । पोखराको लेखनाथमा रहेको पोखरा विश्वविद्यालयले फागुन ८...

पूर्व राजा बर्बराएकी वर्तमान नेता बुझपचाए ?

admin
दमौली/नेपालले फागुन २५ गते नयाँ राष्ट्रपतिको लागि निर्वाचन गर्दैछ । नेपालको आन्तरिक राजनीतिक मामिलामा बेलाबेला बोलेर चर्चा आउने गरेका भारतीय एस डि मुनीले राष्ट्रपतिको नामै...

संक्रमणकालिन मोडमा नेपाली राजनीति
शक्तिराष्ट्रको बढ्यो अनपेक्षित सक्रियता

admin
विशेषसम्वाददातातेत्तीस बर्षे लोकतान्त्रिक अवधि अर्थात पन्ध्र बर्षे गणतन्त्रको अवधिमा पनि परिवर्तन संस्थागत हुन सकेन ।मुलुक अब झन संक्रमणकालिन अवस्था तर्फ बढेको छ । एउटा व्यक्तिको...

शिक्षक संघका पालिका अधिवेशन सकियो
जिल्ला अधिवेशन फागुन २० र २४ मा

admin
दमौली/नेपाल शिक्षक संघ तनहुँको नवौं अधिवेशन फागुन २० र २४ मा हुने भएको छ । दशवटै पालिकाको अघिवेशन सकिएसंगै संघले जिल्ला अधिवेशनको मिति तय गरेको...

आज सार्वजनिक बिदा

admin
दमौली/गण्डकी प्रदेश सरकारले आज बिहिबार प्रदेश भर सार्वजनिक विदा दिएको छ । आफ्नो स्थापना दिवसको मौका पारेर प्रदेशले बिदा दिएको हो ।संघ सरकारले दिएको बिदा...

जनप्रतिनिधिको ऐक्यवद्धता

admin
दमौली/व्यास नगरपालिकाका जनप्रतिनिधिहरु व्यास नगरपालिका भित्र सिर्जना भएका समस्या समाधान गर्न ऐक्यवद्ध रहेको आईतवार जारी विज्ञप्तिमा जनाइएको छ ।व्यास नगरपालिकाका प्रवक्ता जीवन गुरुङ्गद्वारा जारी विज्ञप्तिमा...