30.5 C
Damauli
October 3, 2026
Tanahun Awaj

Author : admin

पुनःनिर्माणको क्रममा घण्टाघर

admin
राणा प्रधामन्त्री वीर शमशेरले विसं १९५१ तिर निर्माण गर्न लगाएको मानिने नेपालको सम्पदाको रुपमा परिचित घण्टाघर । काठमाण्डौंको पहिचान बनेको यो घण्टाघर विसं १९९० को...

पर्यटकीय प्रबद्र्धनमा महासंघको सक्रियता

admin
दमौली/नेपाल पत्रकार महासंघ तनहूँ शाखाले बन्दिपुरको सिद्ध गुफामा आफ्नो नियमित बैठक सञ्चालन गर्नुपूर्व बन्दिपुर गाउँपालिकाको व्यवस्थापनमा अन्तरक्रिया गरेर पर्यटकीय क्षेत्रको प्रबद्र्धनमा टेवा पु¥याएको छ ।...

सपना साकार पार्ने बालक

admin
आज नोभेम्वर २० अर्थात मंसिर ४ गते विभिन्न कार्यक्रम गरी संसारभर बाल अधिकार दिवस मनाइँदैछ । यही दिन संयुक्त राष्ट्र संघको पहलमा बालबालिकाको सार्वाेत्तम हित...

प्रसाइ पक्राउले उब्जाएको कानुनी प्रश्न

admin
पृष्ठभूमिःदुर्गा प्रसाई सार्वजनिक सरोकारको विषयलाई खरो रुपमा उठाउने एक नागरिक हुन् । शैली खरो, झर्रो, रुखो, अशिष्ट आदि आदि टिप्पणी गरेतापनि उनको आवाजमा नागरिक आवाज...

गरिब हैन गरिबिलाई मार्नुपर्छ

admin
स्थानिय पालिकाका जनप्रतिनिधिमा यदि नैतिकताको कुनै अर्थ छ भने त्यस्तो नैतिकता भित्र भोकाहरुले गास पाउने नाङ्गाहरुले कपास पाउने र घरबार विहिनहरुले बास पाउने तथा आफ्नो...

व्यासको खर्च कटौतीः शिक्षक सेवाबाट बिदा, अन्यलाई मार्ग प्रशस्त गर्न जानकारी

admin
दमौली/व्यास नगरपालिकाले खर्च कटौती कार्यक्रम अन्तर्गत स्वयम सेवक शिक्षक तथा पूर्व प्राथमिक शिक्षकलाई सेवाबाट विदा दिएको छ भने अन्य कर्मचारीलाई मार्ग प्रशस्त गर्न जानकारी गराउने...

उपाधि सत्यवतीलाई

admin
व्यास नगरपालिकाको आयोजनामा व्यास–१ स्थित निर्मल माविमा सञ्चालित सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सत्यवती मावि दमौलीले जितेको छ । सत्यवती माविले १६ पदक हात...

व्यासको सार्वजनिक सुनुवाई भोली

admin
दमौली/तनहुँको व्यास नगरपालिकाले भोली सार्वजनिक सुनुवाई गर्ने भएको छ । नगरपालिकाले नगरपालिकाको सेवा प्रवाहमा सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिकको...

शौचालय र समृद्धिका कुरा-सम्पादकीय

admin
शौचालय मानवका मल र मूत्रको समुचित व्यवस्थापनका लागि अपरिहार्य सुविधा हो । शरीरबाट उत्सर्जन हुने ठोस र तरल पदार्थको विसर्जनका लागि यो जरुरी छ, जसरी...

सिद्धेश्वरीका विद्यार्थीलाई स्वीटर

admin
दमौली/व्यास नपा १२ वस्ने तीन युवाले सिद्धेश्वरी माविमा अध्ययनरत बालबालिकालाई स्वीटर वितरण गरेका छन् ।आइतबार विद्यालयमा आयोजित एक कार्यक्रममा अविनाश पन्त, विष्णु पाण्डे र विश्वामित्र...