22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj

Author : admin

महोत्सव सफलताको कामना-सम्पादकीय

admin
आजबाट नवौं तनहुँ महोत्सव प्रारम्भ हुने भएको छ । “तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार भन्ने नारा सहित तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा...

भेदन

admin
मलाई लुट्ने सरकारमा छसरकारलाई लुट्ने कुर्सीमा छकुर्सीलाई लुट्ने पार्टीमा छपार्टीलाई लुट्ने विदेशमा छकिनकि जमाना लुट्नेहरूको होलुटिनेहरूको होइनतिमी इमानदारीको कुरा गर्छाैं ?तिमी न्यायका कुरा गर्छाैं ?...

भिमादमा सार्वजनिक सुनुवाई

admin
भिमाद÷जिल्ला प्रशासन कार्यालय तनहुँले भिमादमा सेवा प्रवाह सम्बन्धमा सहजिकरण समन्वयका साथै सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।भिमाद नगरपालिकाको सहकार्यमा शुक्रबार भएको कार्यक्रममा भिमाद नपा का...

सहकारी ऐन संसोधन गर्न अध्यादेश

admin
पृष्ठभूमिःनेपाल सरकारले सहकारी ऐनलाइ तत्काल संसोधन गर्न आवश्यक महसुस गरेर संघीय संसदको अधिवेशन चालु नभएको कारण देखाइ अध्यादेशबाट सहकारी ऐन २०७४ लाइ संसोधन गरेको छ...

अब कम्बल भिजाऊँ

admin
एउटा मात्र कम्बल र एउटै लैनो भैँसी दाजुभाइ बीचमा बाँडफाँड गर्नुपर्ने भयो । दाजुले आफुलाई तातेताते गर्दै हिंड्न सिकाएको, कखरा सिकाएको अनि कक्षाका अरु साथीको...

स्थानिय निकाय संरचना र उत्पादन-उपभोग नीति 

admin
स्थानिय निकायको विकास गर्ने योजनाकाई स्थानीय निकाय योजना भनिन्छ । स्थानिय निकायमा भएका जनप्रतिनिधिको संख्या ठूलो र भद्दा प्रकृतिको छ । यसमा अविलम्ब परिमार्जन गर्नु...

हाम्रो दैनिकीः

admin
पुसको जाडोमा आगनमा इट्टाको चुलो बनाएर हाडीमा पतिले मकै भुटेर पत्नीलाइ ख्वाएको गाउँले जीवनको यथार्थपरक दैनिकी हो । गाउँघरको बस्तीमा यो दृष्य देख्न पाइन्छ ।...

चौथो ऋषिङ अल्ट्राम्याराथन

admin
ऋषिङ/ऋषिङ गाउँ पालिकाको आयोजनामा पौष २७ गते चौथो ऋषिङ अल्ट्रा म्याराथन–२०८१ हुने भएको छ ।शनिबार पत्रकार सम्मेलन मार्फत दिइएको जानकारी अनुसार ऋषिङ प्रवेशद्वार धारुङबाट प्रारम्भ...