21.2 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

हाम्रो दैनिकीः

–तस्विर तनहुँ आवाज साप्ताहिक

पुसको जाडोमा आगनमा इट्टाको चुलो बनाएर हाडीमा पतिले मकै भुटेर पत्नीलाइ ख्वाएको गाउँले जीवनको यथार्थपरक दैनिकी हो । गाउँघरको बस्तीमा यो दृष्य देख्न पाइन्छ । यथार्थपरक दैनिकी हो यो–तनहूँ घिरिङ्ग–१ को । पुरुषले गर्नपर्ने यो कुन अवस्था हो अनुमान लगाउने जिम्मा भने पाठकको ।

Related posts

विव्यस मनोनित पद स्वतः मुक्त

Deepak Joshi

व्यासको सार्वजनिक सुनुवाइ भोलि

admin

शिक्षकहरुको २८ दिने सडक संघर्षले गर्माएको राजधानी रेशमको पक्राउका समाचारले उमाल्यो

admin