23.2 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

आज सार्बजनिक विदा

दमौली/नेपाल सरकारले प्रत्येक बर्ष इस्वी सम्बत मे एक तारिखलाई विश्व मजदुर दिवसको रुपमा मनाउन सार्बजनिक विदा दिने गर्दछ । सोही अनुसार आज बैशाख १८ गते विहिबार मे १ विश्व मजदुर दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो ।
सार्वजनिक विदाको सदुपयोग गर्दै राजनीतिक दलको भातृसंस्थाको रुपमा मजदुरहरुको संगठनको नेतृत्व गर्ने संस्थाहरुको आयोजनामा आज दलगत मजदुरका भातृसंस्थाहरुले विविध कार्यक्रम गरेर विश्व मजदुर दिवस नेपाल भर मनाइर्दैछन् ।
वास्तविक मजदुरहरु भन्दा राजनीतिक कार्यकर्ताहरुको बाहुल्यता रहेको यस्ता मजदुर संगठनको नेतृत्वमा वास्तविक मजदुरहरु पुग्न कठिन भएको गुनासो मजुदुरहरुको रहेको छ ।

Related posts

बढ्दै वन्यजन्तु–मानव द्वन्द्वफेरी अर्काे क्षति, बन्दिपुरे बालक उत्सवले गुमाए ज्यान

admin

संहिताका चुनौती विषयक अन्तरक्रिया

Deepak Joshi

ऋषिङमा प्राविधिक शिक्षा, शिव सरस्वतीमा भेटरिनरी सञ्चालन हुने

admin