22.9 C
Damauli
October 8, 2026
Tanahun Awaj
समाचार

शिक्षक सरकार बीच सहमति

दमौली/चैत्र २० गतेबाट शुरु भएको नेपाल शिक्षक महासंघको आन्दोलन २८औं दिनसम्म पुग्दा वार्ताटोली बीच बुधबार नौ बुँदे सहमति भएको छ ।
मन्त्रीपरिषदबाट अनुमोदन भएपछि सार्वजनिक गर्ने भनिएको नौ बुँदामा शिक्षकहरुका अधिकाँश मागहरु समेटिएको शिक्षक नेताहरुले बताएका छन् । तर ती सहमतिहरु कार्यान्वयन गर्दा आठ अर्बको थप दाइत्व बढ्ने शिक्षा मन्त्री रघुजी पन्तले बताए । विहिबारदेखि आन्दोलनहरु स्थगित गरेर विद्यालय फर्केर सबै सहयोग गर्ने सहमति भएको छ । निजामति अस्पतालमा उपचार सहुलियत उपलब्ध गराउने, निजामति सरह ग्रेड संख्या र रकम कायम गर्ने समेतका नौ बुँदामा सहमति भएको मन्त्री पन्तले जानकारी दिए ।

Related posts

जोशीको उम्मेदवारी घोषणाले तरङ्गित तनहुँको राजनीति, स्वतन्त्र उम्मेदवारको पक्षमा उर्लदो जनलहर

admin

नगरप्रमुखको सहजीकरणबाट खुल्यो तालाप्राविधिक समस्याले तालाबन्दीसम्म पुग्यो समस्या

admin

कार्यकर्ता संगठित गरेर मेलमिलाप दिवस मनाउने तयारी

admin