दमौली/पृथ्वीराजमार्गस्थित तनहुँको तालघारेमा मंगलबार बस र मोटरसाइकल आपसमा ठोक्किदाँ एक जना गम्भिर घाइते भएका छन् । पोखराबाट चितवन जाँदै गरेको ना३ख ७५४७ नंंको बस र डुम्रेबाट पोखरातर्फ जाँदै गरेको बा८६प ७८४६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदाँ व्यास नगरपालिका ११ बस्ने २२ वर्षीय दिपेन्द्र क्षेत्री गम्भिर घाइते भएका हुन् । उनलाई दुर्घटना लगतै दमौलीको रत्नहरि अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि पोखरा लगिएको छ ।
Tanahu Awaj
-
पृष्ठभूमिः हाम्रो समाजले छोरीले ३५ बर्ष उमेर नपुगि अंश पाउँदिन भन्ने कुरा भोगेर आएको…
-
बाबुराम खनाल सम्जुर/जनसहयोगी माध्यमिक विद्यालयले आफ्नो ५७ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्मान, प्रोत्साहनका…
-
सपाङदी/रिसिङ गाउँपालिका वडा नं ५ सपाङदीमा ६६ लाख रुपैयाँको लागतमा खानेपानी योजना सम्पन भएको…
-
पोखरा/सपरिवार पोखरामा रहेका पूर्व राजा र नेपाली काँग्रेस (विपी) बीच नेपालको वर्तमान राजनीति र…
-
– सन् २०१९को के अपेक्षा छ ? पत्रिकाका हेडलाइनहरु फेरिउन हाम्रा अपेक्षाहरु त्यसै पनि…
-
पश्चिमा राष्ट्रको विकासले द्रुतगति लिनुमा उत्पादनका साधन स्रोतको परिचालन मात्र नभइ विकासन्मुख राष्ट्र नेपालजस्ता…
-
एकसय ४ बर्ष लामो राणा शासन र साढे दुईसय वर्ष पुरानो राजतन्त्रलाई फाल्ने तागत…
-
सेरा/तनहुँको व्यास नगरपालिका वडा नम्बर ११ बोर्धन सेरामा रोट्रयाक्ट क्लबले शैक्षिक सामाग्री वितरण गरेको…
-
देउराली/नेपाल रेडक्रस सोसाईटी घाँसीकुवा उपशाखाको २२औं साधारण सभा शनिबार सम्पन्न भएको छ । नेपाल…
