दमौली/एक साताको समय सीमा दिएर नेपाल पत्रकार महासंघले श्रमजीवी ऐनको पालना नगरे आन्दोलनमा जाने निर्णय गरेको छ ।
काठमाण्डौमा उपलब्ध पदाधिकारी तथा सदस्यहरुको असार २ गते बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । महासंघले सञ्चारगृहहरुले कोभिड–१९को कारण देखाउँदै श्रमजीवी पत्रकारहरुलाई सेवाबाट निष्काशन गर्ने, तलब नदिने, तोकिएको पारिश्रमिक एकतर्फि ढंगले कटौती गर्ने, विभिन्न बहाना देखाएर काम गर्ने वातावरण नदिने, राजिनामा दिन दबाव दिने जस्ता कार्य जारी राखेकोप्रति विशेष चासो देखाएको छ ।
Tanahu Awaj
-
१६ कार्तिकमा दक्षिण छिमेकी भारतले आफ्नो नयाँ राजनैतिक नक्सामा नेपालको स्वामित्वमा रहेको पश्चिम नेपालको…
-
गत चैत्रदेखि विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ (कोरोना) भाईरसको कारणले गर्दा देश बन्दाबन्दीको अवस्थामा छ…
-
भोली विक्रम संवतको असार ५ गते, इस्वीको जुन १९ । खासगरी द्वन्दका क्रममा यौन…
-
कलेस्ती/व्यास नगरपालिका वडा नं. ७ ले ट्राफिक पोष्टको माग गरेको छ । वडाध्यक्ष सतिशचन्द्र…
-
नोठको पहिरो ‘जहाँ टेक्यो, उही पहिरो जानी,कर्म हो कि दैवको बैमानी’यो गितको आषय पक्का…
-
तनहुँ कालीका मन्दिर दमौलीको गौरव हुनेछ । आकर्षक भव्य मन्दिर लामो उकालो हिडेर पुग्दा…
-
निर्माण शरू भएको पॉच बर्षमा शनिवार घण्टाघर अनावरण भएको छ । व्यास न. पा.…
-
पृष्ठभूमिः नेपाल सरकारले कोरोना नियन्त्रणमा हालसम्म १० अर्ब खर्च भएको हिसाब सार्वजनिक गरेको छ…
-
ऋषिङ्ग/नेपाल सरकारले क्वारेन्टाईनमा कोरोना संक्रमणबाट बच्ने आवश्यक सामाग्री पु¥याउन नसकेको, कोरोना परिक्षण गर्न नसकेर…
