दमौली/तनहुँमा एक हजार ३ सय ३७ जनाको कोभिड–१९ नमूना संकलन गरिएको छ । सात सय ८९ जनामा नेगेटिभ देखिएको छ । ९० जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । संकलित नमूनामा चार सय ५९ जनाको परिक्षण प्रतिवेदन आउन बाँकी रहेको कार्यालयले जनाएको छ । त्यस्तै तनहुँमा हालसम्म ४० जना सन्चो भएर घर फर्केका छन् । देशभरमा संक्रमित संख्या दश हजार सात सय २८ पुगेको छ ।
Tanahu Awaj
-
हरेक वर्ष जुन २३ तारिखमा अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाउने गरिन्छ । विश्वभरका एकल…
-
नागरिकताको प्रमाण पत्र कागजको त्यो महत्वपूर्ण टुक्रा हो जसले कुनै पनि व्यक्तिलाई उसको अस्तित्व…
-
ऋषिङ्ग गाउँपालिका वडा नं ८ मा रहेको अजम्बरी मन्दिर परिसर । परापूर्व कालमा श्रृङ्ग…
-
The inhabitants of 3 village development commitee -Ranipokhari, kotdurbar and Ramjhakot established Arun High…
-
इमान्दारको खोजि वेदव्यासले मानिसको इमानदारीताको बारेमा भन्नु भएको छ, ‘इमान्दार मानिस इश्वरको सर्वोत्कृष्ठ रचना…
-
पृष्ठभूमिःनेपालको संविधान, मुलुकी देवानी संहिता र महिला विरुद्धको सबै प्रकारका भेदभाव उन्मूलन गर्ने सम्बन्धी…
-
दमौली/सर्वोच्च अदालतको २०७७ जेठ १६ गतेको परिपत्र र उच्च अदालतको पोखराको निर्देशन बमोजिम तनहुँ…
-
-
दमौली/तनहुँमा एक हजार ७२ जनाको कोभिड–१९ नमूना संकलन गरिएको छ । पाँच सय ३०…
