21.1 C
Damauli
October 11, 2026
Tanahun Awaj

Author : admin

सिद्धेश्वरीमा हाजिरी जवाफ

admin
कमलबारी/सिद्धेश्वरी मावि ब्यास–१२ ले आफ्नो ५१ औं वार्षिकोत्सवको अवसरमा अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता आयोजना ग¥यो । व्यास–१२ र ११ मा रहेका विद्यालयका कक्षा ८ र...

बुटी, प्रसाद

admin
हिन्दु धर्म, संस्कृति र चाडपर्वको हिसाबले अस्तित्वमा रहेका अन्य धर्महरु भन्दा अगाडि छ । अर्काे वाक्यमा यस्तो पनि भन्न सकिन्छ, धनी छ । हिन्दु धर्मशास्त्रमा...

विकासका पूर्वाधार हाम्रै पालामाः पौडेल

admin
दमौली/नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँ गाउँमा विकासको पूर्वाधार कांग्रेस नेतृत्वको सरकारका पालामा तयार भएको बताएका छन् । शुक्रबार वीपी स्मृति भवन दमौलीमा आयोजित...

५१औं बर्षमा निर्मल

admin
भादगाउँ/निर्मल माध्यमिक विद्यालयको ५१ औं वार्षिकोत्वस तथा अभिभावक सम्मेलन बुधबार सम्पन्न भएको छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेका प्रमुख आतिथ्य एवं विव्यस अध्यक्ष तमबहादुर...

क्यान्सरः जसलाई मैले नजिकबाट अनुभूत गरेको छु

admin
गतांकबाट निरन्तर……… उपचारका लागि क्यान्सर अस्पताल पु¥याएपछि सायद दिदीलाई अनुमान भएको हुनुपर्छ कि कतै मलाई क्यान्सर भएको त होइन् ? तर हामी मध्ये कसैले उहाँलाई...

प्लास्टिक मुक्त नगरका लागि पत्रकार सम्लेन

admin
व्यास नगरपालिकालाई प्लास्टिक मुक्त नगर बनाउने अभियान फागुन गतेबाट शुरू भैसकेपछि अझ प्रभाबकारी बनाउन शनिबार दमौलीमा पत्रकार सम्मेलन गरियो । रोट्र्याक क्लब अफ दमौली र...

दमौलीमा विरोध सभा

admin
नौ मध्यका चार वाम घटकले शनिवार दमौलीमा सीमा अतिक्रमण र एमसिसि सम्झौताको विरूद्धमा विरोध गरेका छन् । विरोध सभा गर्ने चार राजनीतिक दलमा नेकपा (क्रान्तिकारी),...

दुनियावादी मुद्दा पनि लगातार सुनवाई

admin
पृष्ठभूमिः कानूनमा भएको व्यवस्था बमोजिम अघिल्ला अंकहरुमा हामीले फौजदारी मुद्धामा हुने लगातार कारवाही र सुनवाई मुद्धाहरुका बारेमा चर्चा ग¥यौं । यस अंकमा दुनियावादी मुद्धामा लगातार...

स्वस्थ्य क्षेत्र ओझोलमा नपारौं

admin
दमौली/जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले स्वास्थ्य क्षेत्रलाई ओझेलमा नपार्न सम्बद्ध सरोकारवाला कार्यालय, संघ संस्थाहरुलाई आग्रह गर्नुभएको छ । नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाको ३७औं...