19 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

प्लास्टिक मुक्त नगरका लागि पत्रकार सम्लेन

व्यास नगरपालिकालाई प्लास्टिक मुक्त नगर बनाउने अभियान फागुन गतेबाट शुरू भैसकेपछि अझ प्रभाबकारी बनाउन शनिबार दमौलीमा पत्रकार सम्मेलन गरियो ।

रोट्र्याक क्लब अफ दमौली र व्यास नगरपालीका सरसफाई उपशाखाको संयुक्त आयोजनामा भएको पत्रकार सम्मेलनमा प्लास्टिक मुक्त नगर हुँदाका फाईदा र वेफाईदाका बारेमा नगरवासीलाई स्पष्ट हुने गरी कलम चलाईदिन आयोजकले आग्रह गरेको थियो ।

विश्वबजारमा सफलता हासिल गरेको प्लास्टिक मुक्त नगर अभियान नेपालमा ईलाम र धरानको सफलता पछि व्यास नगरपालिकामा शुरू भएको हो ।

Related posts

ओजोन तह संरक्षण सबैको जिम्मेबारी

admin

के पोशाक परिवर्तनले बढ्छ शिक्षकको मर्यादा ?

admin

कोभिड–१९ को स्थिति

admin