19.7 C
Damauli
October 27, 2026
Tanahun Awaj
Uncategorized

दमौलीमा विरोध सभा

नौ मध्यका चार वाम घटकले शनिवार दमौलीमा सीमा अतिक्रमण र एमसिसि सम्झौताको विरूद्धमा विरोध गरेका छन् ।

विरोध सभा गर्ने चार राजनीतिक दलमा नेकपा (क्रान्तिकारी), नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल रहेका छन् ।

Related posts

सामाजिक दुरी कायम गर्दै निर्माण कार्य

admin

सिद्धेश्वरीको ५१औं वार्षिकोत्सव शिक्षाले चेतना भर्छ ः पूर्वमन्त्री भण्डारी

admin

समावेशी शिक्षा र अपाङ्ग भएका बालबालिकाको अवस्था

admin