20.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

भावरमा रहेको झोलुङ्गे पुल

म्याग्दे गाउँ पालिका–१ र ऋषिङ्ग गाउँ पालिका–१ जोड्ने सेती नदीको भावरमा रहेको झोलुङ्गे पुल । दैनिक सयौं मानिस आवत–जावत गर्ने यो पुलमा ओछ्याइएका काठका फल्याक कुहिएर काँटी उप्किएर झरेका अवस्थामा छन् । तनहुँ हाइड्रो पावरको बाँध निर्माण भैरहँदा पनि मानवीय आवश्यकताको यो पुलको मर्मत कार्यमा चासो राखिएको पाँइदैन । आमनागरिकले व्यहोरेको जोखिमपूर्ण आवागमन र त्रासलाई भने वेवस्ता गर्न नहुने हो कि ? तस्वीरः रमेश विकल

Related posts

अब भूमिको पालो-सम्पादकीय

admin

नेताको उपचार विदेशमा, जनताको उपचार कहाँ ?

admin

कलेस्तीमा ट्राफिक पोष्ट माग

admin