18.2 C
Damauli
October 11, 2026
Tanahun Awaj

Author : admin

व्यास नगरपालिकाको ध्यान किन पुगेन ?

admin
व्यास नगरपालिकाको ध्यान किन पुगेन ? सडक व्यापारीलाई नियन्त्रण गर्ने नगरपालिकाले अनसन चौतारीको दक्षिण बास्केट वल पोटको पनि दक्षिणको, नगरलाई कुरुप र दुर्गगन्धित तुल्याउने यो...

प्रेस युनियन तनहुँको सातौं अधिवेशन

admin
नहर्कीको नेतृत्वमा नयाँ समिति दमौली/प्रजातन्त्रवादी पत्रकारहरुको संस्था नेपाल प्रेस युनियन तनहुँको शनिबार सम्पन्न सातौं अधिवेशनले अमरराज नहर्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले...

छहार्दी खानेपानी उद्घाटन

admin
सपाङ्दी/तनहुँ जिल्लाको दक्षिणी भेगको ऋषिङ्ग गाउँपालिका वडा नं. ५ समाङ्गदीमा निर्माण सम्पन्न भएको खानेपानी आयोजनाको नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार उद्घाटन गर्नुभएको छ...

बालबालिकाको पहुँच विद्यालयसम्म पु¥याऊ-सम्पादकीय

admin
संयुक्त राष्ट्र संघीय बाल कोष ( युनिसेफ ) का अनुसार नेपालका पाँचदेखि १२ वर्ष उमेर समूहका झण्डै सात लाख ७० हजार बालबालिका विद्यालयको पहँुच बाहिर...

महायज्ञ

admin
यतिखेर देश महायज्ञमय बनेको छ । हाम्रै तनहुँको सदरमुकाम दमौलीमा पनि अस्तिमात्रै एउटा महायज्ञ सम्पन्न भएको छ । भगवान् वेदव्यासको १०८ फुट अगले विराट् मुर्ति...

व्यास नपाको ३२ औं नगर सभा सम्पन्न

admin
दमौली/व्यास नगरपालिकाको ३२ औ नगर सभा शनिबार सम्पन्न भएको छ । सभाले विभिन्न विषयहरु माथि छलफल तथा आवश्यक संसोधन गरी पारित गरेको नपाद्वारा जारी विज्ञप्तीमा...

राष्ट्रसंगै हाम्रो सम्मान बढ्छः नेपाल

admin
दमौली÷वरिष्ठ पत्रकार एवं देश सञ्चार डटकमका सम्पादक किशोर नेपालले राष्ट्रको सम्मान बढेमात्र हामी नागरिकको सम्मान बढ्ने बतएका छन् । वरिष्ठ पत्रकार नेपालले सो कुरा तनहुँका...

क्यान्सरः जसलाई मैले नजिकबाट अनुभूत गरेको छु

admin
गएको साता अर्थात February ४ मा विश्वभर क्यानसर दिवस मनाइयो । नेपालमा पनि केही न केही कार्यक्रमहरु गर्ने गरिन्छ, यो दिनमा । तर मलाइ भने...

नेपाल प्रेश यूनियनको सातौं अधिवेशन सम्पन्न

admin
नेपाल प्रेस यूनियनको सातौ अधिवेशन शनिवार दमौलीमा सम्पन्न भयो ।  अधिवेशनले १५ सदस्यीय कार्यसमिति १३ सदस्यीय प्रदेश पार्षद र नौ सदस्यीय संघीय पार्षदको लागि निर्वाचन...

लगातार सुनवाइ हुने संहिताका मुद्दा

admin
पृष्ठभूमिः मुलुकी ऐन कायम रहेको अवस्था र संहिता लागू भएपछिको अवस्थामा लगातार सुनवाई हुने मुद्दाको सूची फरक छ । जिल्ला अदालत नियमावलीले लगातार सुनवाई हुने...