30.2 C
Damauli
October 15, 2026
Tanahun Awaj

Author : admin

सवारीमा सावधानी -सम्पादकीय

admin
–शनिबार व्यास–५ पाटनबाट ऋषिङ–१ झापुटार जाँदै गरेकी २९ वर्षिया रेनु थापाको उनी सवार स्कुटरको पाङ्ग्रामा सल बेरिन जाँदा दुर्घटना हुन पुग्यो र उनको बायाँ हात...

जातीगत पोशाकमा देउसी भैलो

admin
२०७९ को तिहारमा देउसी भैलो खेल्न नेपाल मगर संघको तर्फबाट दमौलीमा आफ्नो जातीगत पोशाकमा उत्रेका मोइ समूह । देउसी भैलो खेलेर हाम्रो पर्व र सस्कृतिको...

दुई दिने निःशुल्क स्वास्थ्य शिविर

admin
रोटरी क्लब दमौलीद्वारा तनहुँको दमौलीमा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविर तथा विभिन्न सामाग्री हस्तान्तरण समारोहको उद्घाटन पछि सामूहिक फोटो खिचाउँदै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली ।...

निवारण गर्ने गरिबी कि गरिब ?

admin
रोग जस्ता कुराहरु जोडिएर आउँछन् । अझ उल्लेख्य कुरा के हो भने कुनै परिवार आफुमात्र सम्पन्न भएर हुँदैन बरु छिमेकलाई पनि सम्पन्न नबनाउँदा सम्म सम्पन्न...

आम निर्वाचन–२०७९
झण्डै एक करोड ८० लाख मतदाता

admin
निर्वाचन आयोगले आगामि मंसिर–४ मा हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रयोजनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । मंसिर–३ सम्म १८...

विकास गर्ने नेता जोशी

admin
यी मतदाताको बुझाईमा विकास गर्ने नेता त गोविन्दराज जोशी नै हो । दमौली–हुस्लाङ मोटरवाटो खोलिदिने, स्कूल दिने नेता जोशी हो भन्छन् बन्दिपुर झारगाउँ, डाँडा गाउँ,...

गठबन्धन दलहरुको संयुक्त अपिल
संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि हामीलाई मत

admin
दमौली/ निर्वाचन नजिकिँदै गर्दा सत्तारुढ गठबन्धन दलका नेताहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल तथा माधबकुमार नेपालले संयुक्त अपिल जारी गर्दै संविधानको रक्षा, स्थिरता र समृद्धिकालागि गठबन्धनका...

दुइ मुक्तक

admin
१तल त ठिकै थ्यो मिलेमतो, माथि फेरेनजिकिन चाहेनन् दुखमा साथी फेरेसबै अवसरवादी रहेछन्, हाम्रा नेताहरुजाबो टिकट नपाउँदा छिन्मै पाटी फेरे२पराईहरुको इसारामा रहन लाज लाग्दैन ?सिमाना...