27.7 C
Damauli
October 29, 2026
Tanahun Awaj
समाचार

दुई दिने निःशुल्क स्वास्थ्य शिविर

रोटरी क्लब दमौलीद्वारा तनहुँको दमौलीमा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविर तथा विभिन्न सामाग्री हस्तान्तरण समारोहको उद्घाटन पछि सामूहिक फोटो खिचाउँदै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली । शिविर र सामाग्री रोटरी क्बलको ताईवानी समूहले सहयोग गरेको थियो ।
–फोटो तनहुँ आवाज साप्ताहिक

Related posts

सडक विस्तार गर्दा ध्यान दिऊँ-सम्पादकीय

admin

गीतकार उपाध्यायको उपन्यास लोकार्पण

admin

आठौं अधिवेशनबाट मियाँ

admin