30.2 C
Damauli
October 15, 2026
Tanahun Awaj

Author : admin

सर्वाेच्च नेताको सम्झना-सम्पादकीय

admin
२०४६ सालको प्रथम जनआन्दोलनका सर्वाच्च कमाण्डर तथा नेपाली जनमनको सर्वाेच्च नेता अनि लौह पुरुषका नामले समेत परिचित व्यक्ति हुन्, गणेशमान सिंह । विसं १९७२ साल...

बाल कविता

admin
मेरो बाबा, प्यारो बाबाबाबा तिमिले पढायौं बढायौंनमान्दा भनेको, पिटेनौ करायौहाँसो हुन्थ्यो मुहारमा दुःख लुकाउँथ्यौ भित्रहेलाँ होचो गर्थे तिमिलाई आफ्नै इष्ट मित्रधर्तीमा छ सबै चिज, खोजे...

आचार संहिता अनुगमनमा कडाई

admin
पृष्ठभूमिःनिर्वाचन आयोगका निर्वाचन आयुक्त दिनेश थपलियाले बुधबार पत्रकार सम्मेलन गरेर फरक परिवेशमा विशेष कडाईका साथ निर्वाचन आचार संहिताको अनुगमन पालना गर्न र त्यसको अनुगमन गर्न...

निर्वाचन, ठग र मत विक्रय

admin
प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचनको मिति नजिकिँदै जाँदा दल तथा स्वतन्त्र उम्मेदबारहरु घर दैलोमा व्यस्त छन् । उनीहरुको ध्येय मतदाता फकाउने रहेको बुझ्न गाह्रो...

अलिकति आक्रोस

admin
केहि समय यता सामाजिक सञ्जालको भित्ताहरुमा अलिक फरक किसिमका तस्बिरहरु देखिन थालेका छन् । सायद समयको माग र वर्तमान परिस्थितिको उपजहरु होलान् ति । एउटा...

निर्वाचन घोषणा–पत्र, सपना बाँड्न सिपालु दलहरु

admin
रमेश विकलप्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर कांग्रेस,एमाले लगाएतका दलहरुले आफ्नो घोषणापत्र जारी गरेका छन् । कसैले प्रतिज्ञा पत्र अनि कसैले घोषणा पत्र नाम दिएका...

सरकारलाई सात बुँदे निर्देशन

admin
दमौली/निर्वाचन आयोगले नेपाल सरकारलाई सात बुँदे निर्देशन जारी गरेको छ । निर्वाचनमा आवश्यक पूर्वाधार तयार गर्न स्थानीय सरकार परिचालन गर्न त्यस खालको निर्देशन जारी गरिएको...

नरभक्षी चितुवा मार्न निर्देशन

admin
दमौली/जिल्ला प्रशासन कार्यालय तनहुँले बुधकार नरभक्षी चितुवा मार्न जिल्ला प्रहरी कार्यालय तनहुँलाई निर्देशन दिएको छ ।एघार दिनको अन्तरमा दुई नावालकको ज्यान लिएपछि जिल्ला प्रशासन कार्यालयले...

व्यासमा भोली विदा

admin
दमौली/व्यास नगरपालिकाले बुधबार एक सूचना प्रकाशित गर्दै भोली १८ कार्तिकमा पर्न गएको हरिबोधनी एकादशी तथा तुलसी विवाहको दिन सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ...