30.2 C
Damauli
October 15, 2026
Tanahun Awaj

Author : admin

७ लाख घरधुरीमा पुग्यो वर्ल्डलिङ्कको इन्टरनेट सेवा

admin
वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको सङ्ख्या सात लाख नाघेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले यही सोमबार राति...

सातौँ विश्व ॐकार तथा हिन्दुमहामिलान पर्व

admin
व्यास गुफामा कात्तिक १ गते देखि संचालन हुँदै आएको सातौँ विश्व ॐकार तथा हिन्दुमहामिलान पर्वको बुधबार साँझको आरती र होमन मध्ये होमनको दृष्य । यो...

मुक्तक

admin
१झिक्यो मह रित्याई सक्यो घार फर्केर आउँदैनएक पटक आउँछ मौका बारबार फर्केर आउँदैनराष्ट्रघाती र देशप्रमी दुबैका उम्मेदवारी दखिन्छन्जनताले नथार्नु पर्छ मंसिर चार फर्केर आउँदैन ।।२दुश्मनहरुले...

जोशी पक्षको जनमतले गर्माएको राजनीतिक सञ्चार

admin
कार्तिक महिनाको तेस्रो साता अर्थात गएको साता तनहुँको राजनीतिमा गोविन्दराज जोशीको पक्षमा जनमत जाला भन्ने त्रासले सामाजिक सञ्जालदेखि विभिन्न सञ्चार माध्यमहरु गर्माएको पाइयो । विभिन्न...

कांग्रेस प्रतिवद्धता–पत्रमा शिक्षा

admin
निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगाएतका दलहरुले आकर्षक नारा...

के हामी साँच्चै स्वतन्त्र छौं ?

admin
वर्षको ३६५ दिनमा अनगिन्ति दिवसहरु मनाईन्छन् । कुनै राष्ट्रिय दिवसहरु त कुनै अन्तराष्ट्रिय दिवसहरु । हिजो कात्र्तिक २३ गते अङ्ग्रेजि मिति अनुसार नोभेम्बर महिनाको ९...

बहुदल प्राप्तीको ३३ वर्ष, को कति सत्तामा ? के भयो परिवर्तन ?

admin
रमेश बिकल२०४६ चैत्र २६ को रातीलाई प्रस्थानविन्दु मान्दा नेपाली नागरिकले स्वतन्त्रताको स्वाद लिन थालेको ३३ वर्ष पूरा हुन लागेको छ ।बहुदलको स्थापना भनौं या प्रजातन्त्रको...

नमूना मतदान

admin
दमौली/जिल्ला निर्वाचन कार्यालयको मतदाता शिक्षा कार्यक्रम अन्तरगत दशवटै पालिका सञ्चालन गर्न लागिएको नमूना मतदान कार्यक्रम बुधवार दमौलीमा सम्पन्न गरेको छ । व्यास नगरपालिकाको शिक्षा शाखाले...

वी पी काँग्रेसको ¥याली

admin
दमौली/नेपाली काँग्रेस वी पीको केन्द्रिय शक्ति बुधबार तनहुँको निर्वाचन क्षेत्रमा केन्द्रित रह्यो । केन्द्रिय सभापति आफ्ना उपभासभापति तनहुँ निर्वाचन क्षेत्र २ का उम्मेदवार पुष्पराज पराजुलीलाई...