Tanahun Awaj
समाचार

देउसी खेलेर सरस्वती मन्दिर

सिद्धेश्वरी मावि व्यास–१२ का शिक्षक तथा विद्यार्थी देउसी खेल्दै । विद्यालय प्राङ्गणमा विद्याकी देवी सरस्वतीको मन्दिर निर्माण गर्ने उद्देश्यले सञ्चालित देउसी भैलो बाट दुइलाख तीन हजार ७४३ रुपैया संकलन भएको विद्यालयका सहायक प्रधानाध्यापक एवं देउसी भैलो कार्यक्रम संयोजक प्रतापसिंह अधिकारीले जानकारी दिए । विद्यालयको सेवा क्षेत्रमा खेलिएको देउसी तीन दिनसम्म चलेको थियो । तस्वीरः जगतबन्धु वाग्ले

Related posts

थानीमाईमा मंगलबारे मेला

admin

फरक फरक कार्यक्रमका साथ १०९औं वी.पी. जयन्ती

admin

नौ पालिकामा बीपी विचार समाज गठन

admin