22.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

निधारमा सप्तरंगी टिका, उपहार अनि आर्शिवाद

दिदी बहिनीको हातबात सप्तरंगी टिका लगाएपछि उपहार प्रदान गर्दै दाजुभाइहरु । तीहारको अन्तिम दिन यसरी नै दिदी बहिनीको हातबाट दाजुभाइले टिका लगाएर सुस्वास्थ्य, दीर्घायू र प्रगतिको आशिर्वाद लिन्छन् भने आफुले सकेको उपहार दिदीबहिनीलाई दिन्छन् । तीहारले दाजुभाइ र दिदीबहिनीबीचको आत्मियता र सामिप्यता बढाउने गर्दछ । तस्वीरः श्रृष्टि काफ्ले

Related posts

सिद्धेश्वरीमा किशोर–किशोरी लक्षित तालिम

Deepak Joshi

संसदीय क्षेत्र पूर्वाधार विकास रकम अब विपद् व्यवस्थापन कोषमा

admin

सन् २०२५ लाई फर्केर हेर्दा, नेपाली राजनीतिः अवस्था फेरियो, व्यवस्था फेरिएन

Deepak Joshi