19 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

देउसीभैली

धर्म संस्कृति, परम्परा, प्रतिष्ठा र मर्यादा जोगाउन विभिन्न जातजाती, संघ, संस्था, बर्ग, समूहले यस बर्षको देउसी भैली गाएर, बजाएर, गाउँ नगर घुमेर मनाए । कसैले आर्थिकोपार्जन, कोष बृद्धिको लक्ष्यमा गरे । कसैले भौतिक संरचनाको उद्देश्य राखे । कसैले आफ्नो विज्ञापनको उद्देश्य राखेर देउसी भैली खेलेर यो बर्षको तिहारलाई विदाई गरेका छन् । तस्विर दरै समाजले खेलेको देउसीभैलीको हो । फोटो तनहुँ आवाज

Related posts

देउवा–ओली गठबन्धनको एक वर्ष-पूरा भएन, निराशा हटाउँदै विकास गर्ने वाचा

admin

शालीग्राम करिडोर कालोपत्रे गर्ने सांसद न्यौपानेको प्रतिबद्धता

Tanahun Awajweekly

बढ्दै वन्यजन्तु–मानव द्वन्द्वफेरी अर्काे क्षति, बन्दिपुरे बालक उत्सवले गुमाए ज्यान

admin