उम्सेका किसान सामुदायिक बन गोडमेल गर्दै by Tanahu Awaj 12th October 202312th October 2023 12th October 202312th October 2023 139 views आफ्नो वन, आफ्नै धनः आफ्नो समूहमा दर्ता भएको सामदायीक वन गोडमेलमा घिरिङ–५ उम्सेका स्थानीय । जनजागरण सामुदायिक वन नामाकरण गरिएको वनको आजभोली स्थानीय आफै गोडमेल गर्छन् । वन सामुदायिक भएसंगै काठको चोरी कम भएको छ भने घाँस, दाउरा र काठको आपूर्ति सहज भएको स्थानीय बताउँछन् । –तस्वीरः मोहन रानाभाट 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post हाजिरी जवाफ प्रतियोगिता सम्पन्न next post ऋषिङमा विज्ञान मेला Related Articles तिर्थस्थल बन्दै उत्तरबाहिनी 2nd November 2023 सुरक्षा सामाग्री हस्तान्तरण 25th June 2020 राष्ट्रपति निर्वाचनमा दलका आ–आफ्नै दाऊ 9th February 2023 ३३ औं साधारण सभा सम्पन्न 27th December 2018 प्रहरीद्वारा सार्वजनिक सुनवाई 1st February 2024 छुट्टै दुई दुर्घटनामा छ घाइते 27th December 2018 दमाैलीमा माघि मनाउँदै 16th January 2020 कांग्रेस संघिय संरचनाको नेतृत्व-जन अनुमोदित कि तदर्थ बनाउने... 27th June 2019 शैक्षिक सुधारका लागि व्यानपाका प्रअहरुको चासो 21st November 2018 कामधेनु पिठ 11th June 2020 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.