22.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

बाह्मण समाज म्याग्दे–३ को साधरण सभा

दमौली/ब्राह्मण समाज नेपाल म्याग्दे गा.पा.–३ को दोश्रो साधारणसभा सोमबार सम्पन्न भएको छ । सभामा प्रमुख अतिथी समाजका जिल्ला अध्यक्ष कृष्णचन्द्र पाण्डे, बिशिष्ट अतिथी समाजका पूर्व जिल्ला अध्यक्ष डा.लक्ष्मीकान्त चापागाईं, जिल्ला कोषाध्यक्ष गंगा प्रसाद पोख्रेल जिल्ला सदस्य रामकृष्ण पौडेल म्याग्दे नगर समितिका अध्यक्ष बोधराज वाग्ले लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण सत्यदेवी पण्डितले गरेकी थिइन् । साथै कार्यक्रममा आजीवन सदस्यको प्रमाण पत्र बितरण गरिएको थियो ।

Related posts

आजबाट अस्पतालको सेवा विस्तार

admin

रेडक्रस गण्डकीको उपमहासचिवमा पाण्डे

admin

शुनपा खैरेनीटार महोत्सव

admin