22.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

उम्सेका किसान सामुदायिक बन गोडमेल गर्दै

आफ्नो वन, आफ्नै धनः आफ्नो समूहमा दर्ता भएको सामदायीक वन गोडमेलमा घिरिङ–५ उम्सेका स्थानीय । जनजागरण सामुदायिक वन नामाकरण गरिएको वनको आजभोली स्थानीय आफै गोडमेल गर्छन् । वन सामुदायिक भएसंगै काठको चोरी कम भएको छ भने घाँस, दाउरा र काठको आपूर्ति सहज भएको स्थानीय बताउँछन् । –तस्वीरः मोहन रानाभाट

Related posts

एक वर्षमा अठ्तीस किमि सडक विस्तार

admin

तनहुँको निर्वाचन क्षेत्र नं.१ मा त्रिकोणात्मक भिडन्त

admin

व्यासमा पोलियो विरुद्धको खोप

admin