28.1 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

ज्येष्ठ नागरिकको शास्तिपूर्ण भिड

राज्यले ज्येष्ठ नागरिकलाई दिदैं आएको भत्ता पाउनका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गराई दिएपछि अहिले जिल्ला प्रशासन कार्यालय तनहुँमा दिनहुँ जस्तो ज्येष्ठ नागरिकको यस्तै शास्तिपूर्ण भिड बुधबार पनि लाग्यो । घरमा बसेर आराम गर्ने उमेरका ज्येष्ठ नागरिक, असक्त, विरामी, अपाङ्गहरु समेत अहिले राष्ट्रिय परिचय पत्र नभएमा सरकारले भत्ता नदेला भनेर राष्ट्रिय परिपत्रको लागि चर्को घाममा लाईन लागेर बस्न बाद्य भएका छन । तनहुँ प्रशासनले यथासम्भव बस्ने बेञ्च उपलब्ध गराएर मानवीयता देखाएको छ । यो भिड कम गर्नको लागि प्रशासनले बुधबारबाट थप तीन दर्ता कक्ष सञ्चालनमा ल्याएको छ । तस्बिरः तनहुँ आवाज

Related posts

ऋषिङमा निःशुल्क छाती रोग परीक्षण

admin

विद्यालय मर्जसँगै सिकाई वातावरणको चिन्ता

Deepak Joshi

रेडक्रसको १३औं अधिवेशन

admin