23.2 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

शिक्षकहरु काठमाण्डौ केन्द्रित आन्दोलनमा

फोटो सामाजिक संञ्जाल

तनहूँका दशवटै पालिकाबाट काठमाण्डौ केन्द्रित शिक्षक आन्दोलनमा सहभागिता रहेको छ । प्रत्येक पालिकाबाट एक बस रिजर्भ गरेर तनहुँका शिक्षकहरु काठमाण्डौ केन्द्रित आन्दोलनमा सहभागि भएका हुन् । शिक्षकको पेशागत मर्यादा र आत्मसम्मानको रक्षा गर्ने गरी अबको शिक्षा ऐन बन्नु पर्ने शिक्षक महासंघको सिफारिसलाई शिक्षा ऐन सम्सोधन गर्न बनेको विधेयकमा नसमेटिएपछि राज्यबाट उपेक्षित भएको अनुभूति गरेका शिक्षकहरुले संविधान दिवसकै दिन पारेर देशव्यापी आन्दोलन गरेका छन् ।

Related posts

भानुमा हुलाक सेवा

admin

व्यास नगरपालिकाको विभिन्न एघार निर्णय

admin

पत्रकार पुरस्कृत

admin