सीपको पुस्तान्तरण आवश्यक by Tanahu Awaj 10th August 202310th August 2023 10th August 202310th August 2023 192 views सिपको निरन्तरताः डोको बुन्दै ऋषिङ गाउँ पालिका–५ का रामचन्द्र गिरी । ठाउँ अनुसार डोको वा ढाकर नामले चिनिने यो साधन गाउँघरमा कम्पोष्ट मल बोक्न, पानी बोक्न तथा अन्य सामान ओसार पसार गर्न प्रयोग गरिन्छ । तर बजारमा प्लाष्टिकका डोको पाइन थालेसंगै बाँसको चोयाबाट डोको बुन्ने चलन कम हुँदै गएको छ । युवा पुस्ता त झन यो काम झण्झटिलो मान्छ । सानो तिनो कमाइको श्रोत समेत बन्ने गरेको डोको बुन्ने सिपको पुस्तान्तरण भने आवश्यक छ । तस्वीरः बुद्धीमान रानाको फेसबुक 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post अर्धवार्षिकी समिक्षात्मक कार्यक्रम next post सरसफाइमा विद्यार्थीको चासो Related Articles कार्यकर्ता संगठित गरेर मेलमिलाप दिवस मनाउने तयारी 29th December 2022 राष्ट्रिय सभा निर्वाचन माघ ११ मा 7th December 2023 महोत्सवमा विज्ञान प्रदर्शनी 16th January 2020 सरकारको मधुमास सकिँदा नागरिक भन्न थाले व्यर्थमै गए,... 21st October 2021 संहितामा स्वीकृत गैह्र नेपाली शब्दावली 25th April 2024 खुल्ला महिला हाफ म्यारथन 23rd January 2025 कर्मकाण्ड तालिम लिँदै व्यासका दलित 27th June 2024 मगर संघद्वारा अन्तरक्रिया कार्यक्रम 14th September 2023 सरोकारवाला बीच अन्तरक्रिया 19th September 2019 सकियो कांग्रेस जागरण अभियान 26th September 2019 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.