22.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

व्यास दलित पुरोहित समाजको सार्वजनिक रक्षाबन्धन कार्यक्रम


वैदिक सनातन कर्मकाण्ड व्यास दलित पुरोहित समाज तनहुँ द्वारा आयोजित यज्ञोपवित रक्षाबन्धन कार्यक्रम अनसन चौतारीमा शनिबार दिनभर आयोजना सम्पन्न भयो । सचिव विश्वकुमार बुढा परियारले दिएको जानकारी अनुसार  ७० जना दलित तथा गैरदलितले रक्षाबन्धन धारण गरेका थिए ।

Related posts

वेपत्ताको स्थिति सार्वजनिक गर्न माग

admin

जेसिआईलाई पूर्णता दिइयो

admin

व्यास नगरप्रमुखको पुनः मतगणना असार दुईमा, उच्च अदालतले गणनामा औंल्याएका सात त्रुटीहरु

admin