28.1 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

ऋषिको तपोभूमि कृष्णगण्डकी तट

वारि तनहुँका घिरिङ तथा ऋषिङ गाउँ पालिका र पारी पूर्वी नवलपरासीको बौँदीकाली गापा अनि बीचमा कृष्णा गण्डकी । कामधेनु बसेकी कारण कृष्णा गण्डकीले घुमाउरो बाटो भएर बगेकी विश्वास गरिने यो स्थान पावन भूमि त मानिन्छ नै लोभलाग्दो दृष्य पनि छ ।
तस्वीर मनप्रसाद रानाभाटको फेसबुकबाट

Related posts

राष्ट्रपति निर्वाचनमा दलका आ–आफ्नै दाऊ

admin

शताब्दी पुरुष महाप्रस्थान

admin

राजनीतिक अस्थिरताको भूमरीमा नेपाल

admin