17.3 C
Damauli
October 27, 2026
Tanahun Awaj
समाचार

ऋषिको तपोभूमि कृष्णगण्डकी तट

वारि तनहुँका घिरिङ तथा ऋषिङ गाउँ पालिका र पारी पूर्वी नवलपरासीको बौँदीकाली गापा अनि बीचमा कृष्णा गण्डकी । कामधेनु बसेकी कारण कृष्णा गण्डकीले घुमाउरो बाटो भएर बगेकी विश्वास गरिने यो स्थान पावन भूमि त मानिन्छ नै लोभलाग्दो दृष्य पनि छ ।
तस्वीर मनप्रसाद रानाभाटको फेसबुकबाट

Related posts

अरुणका विद्यार्थीलाई न्यानो लुगा

admin

पुँजीगत बजेट आठ करोड बढी

admin

महासंघको शुद्धीकरण आव्हान

admin